bus accident

सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिका खारखोलामा आज विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । ८ जनाको घटनास्थलमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको सल्यान प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको श्रीनगर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते तीन जनालाई होलिकोप्टरबाट कोहलपुर अस्पताल लगिएको छ । ३६ जना यात्रु सवार बस तिव्र गतिमा थियो । बस सडकबाट २ सय मिटर तल खसेकाले मृत्यु हुनेको संख्या बढेको हो । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २१ कार्तिक २०७८, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार