हुस्सु

मङ्सिरमै डम्म हुस्सु

महोत्तरी । सामान्यतया पुस लागेपछि देखिने हुस्सु (कुहिरो )जिल्लाको दक्षिणी र मध्यक्षेत्रमा यसपालि मध्य मङ्सिरअघि नै लाग्न थालेको छ । जिल्लाको मध्यक्षेत्रदेखि नेपाल–भारत सीमाको दशगजासम्मकै बस्ती मङ्सिर पहिलो साता बितेलगत्तैदेखि हुस्सुले डम्म ढाकिएका छन् । चिसो सिरेटो बहनसँगै एकाबिहानै हुस्सुले डम्म ढाकिएपछि जाडो एक्कासी बढेको छ । जिल्लाको सुदूर उत्तरी क्षेत्र (पूर्वपश्चिम राजमार्ग वारिपारि) एकाबिहानै पारिलो घाम लागे पनि मध्य र दक्षिणी क्षेत्रमा भने हुस्सु लाग्ने र चिसो सिरेटो बहन थालेपछि जाडो ह्वात्तै बढेको हो । धानबाली थन्क्याइ नसकिएको र हिउँदेबाली लगाउने धमाधमका बेला एक्कासी जाडो बढेपछि जिल्लाका बस्तीमा कृषिकार्य सुस्त भएको किसानले बताएका छन् । “खै मङ्सिर १५ अघि त यस्तो भोगिएको धेरै सम्झना छैन, यसपालि त डम्म धुनी (हुस्सु) लागेर काममै निस्कन नसकिने भइयो”, जिल्लाको मध्यवर्ती क्षेत्रको बलबा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ मंसिर २०७८, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार