हुम्लामा रित्तियो जसपा माओवादी केन्द्र बन्यो बलियो
दाने बोहरा सिमकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र हुम्ला र जनता समाजवादी पार्टी विच समायोजन भएको छ । हुम्लामा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समायोजन भएपछि जसपा हुम्ला रित्तिएको छ । भने माओवादी केन्द्र हुम्ला बलियो बनेको छ । आजै एक कार्यक्रमका विच समायोजन घोषणा सम्पन्न भएको हो । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सहित जिल्लाभरका कार्यकर्ता माओवादी केन्द्र हुम्लामा समायोजन भएका हुन् । आइतबार जिल्ला समन्वय समितीको सभाहलमा नेता कार्यकर्ताको ठूलो उपस्थितीमा समायोजन कार्यक्रम भएको हो । हुम्ला जिल्लाबाट जनता समाजवादी केन्द्रीय प्रतिनिधित्व गर्ने दुईजना केन्द्रीय सदस्य सहित सिङ्गो जिल्ला कार्यसमिती र नेकपा माओवादी केन्द्रबीच आइतबार समायोजन भएको हो । केन्द्रीय नीति नभए पनि जिल्लामा केही समय अघि दुई पार्टीबीच थप पढ्नुहोस् ...