हुमीकुमारी

रामपुरका बाख्रा पाल्ने कृषकलाई अनुदान

रामपुर । हुमीकुमारी पाँडे मगरले गत आर्थिक वर्षमा आफूले उत्पादन गरेका खसी बोका बिक्री गरेबापत रु १९ हजार दुई सय पाँच अनुदान रकम बुझ्नुभयो । सो रकम पाउँदा उहाँलाई व्यवसायमा हौसला बढेको छ । पाल्पाको रम्भा गाउँपालिका–२ स्थित फोक्सिङकोट बस्ने हुमीकुमारीलाई सो अनुदान रकम उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले प्रदान गरेको हो । उनले सात सय ६५ किलो खसी बोका गएको एक वर्षमा बजारमा बिक्री गर्नुभएको छ । सोबापत प्रतिकिलो रु २५ रकम अनुदान बुझ्दा उनले दङ्ग हुनुहुन्छ । सहकारीमा आबद्ध कृषकलाई पालिकाको सहयोगमा धेरै खसी बोका तथा स्थानीय जातका कुखुरा उत्पादन गरेर जिउँदो बिक्री गर्नेलाई उपलब्ध गराइएको छ । व्यावसायिकरुपमा लागेका कृषकलाई अनुदान रकमले राम्रो गर्छु भन्ने ऊर्जा थपिदिएको उनको भनाइ छ । “घरमा पालेका साना खसी बोकालाई थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ भाद्र २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार