हिउँदमा

रामपुर नगर बसपार्कलाई व्यवस्थित गर्न माग

रामपुर । हिउँदमा धुलाम्मे वर्षायाममा हिलाम्मे रामपुर नगर बसपार्क हरेक यात्रु तथा सर्वसाधारण, सरोकारवालाको चिन्ताको विषय बनेको छ । बसपार्क सञ्चालनमा आएको करिब एक दशक हुँदा पनि यसले बसपार्कका रुपमा स्वरुप फेर्न नसक्दा बेलाबेलामा चर्चा र बहस हुने गरिरहेको पाइन्छ । रामपुरमा पछिल्लो समय सवारी साधनको सङ्ख्या बाक्लिँदै छ । नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले अस्तव्यस्त बनेको यहाँको बसपार्क हिउँदमा धुलो उड्ने, वर्षायाममा हिलाम्मे भएर आवतजावतमा नै सास्ती खेप्नु परेको समस्या बताउँदै यस क्षेत्रलाई व्यवस्थापन गर्न सुझाव दिए । “शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुरमा धेरै यात्रु आवतजावत गर्ने बसपार्कको अवस्था लाजमर्दो रहेको छ”, उनले भने “यसलाई स्तरोन्नति गरेर व्यवस्थापन गर्नु जरुरी छ ।” नगर बसपार्क परिसरमा नयाँ टिकट काउन्टर भवनबाट हालै काम सञ्चालन गरिएको छ । सो कार्य थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ८ कार्तिक २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार