हङकङको

हङकङको नयाँ आकर्षण : विश्वकै विशाल चारतले लाल्टिन

काठमाडौँ । गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरुको ध्यान आकर्षित गरेको छ तर यो आवासीय भवन भने होइन । बाँसका कप्टेरा, फलामे तार र कपडासँगै कागतबाट बनेको चम्किलो रङको चारतले यो लाल्टिन विश्वको सबैभन्दा अग्लो बनेर गिनिज वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न सफल भएको छ ।   कागज शिल्पका सम्राट हा चुङ किनको यो सृजना बेलायतले चीनलाई हङकङ हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सव अवसर पारेर गत जुलाइको प्रारम्भदेखि प्रदर्शनीमा छ । मध्य अक्टोबरसम्म यसलाई प्रदर्शनमा नै राखिनेछ । परम्परागत चिनियाँ कागजबाट बनेको हङकङको यो अमूर्त सांस्कृतिक सम्पदाले स्वदेशी तथा विदेशीको धेरैको ध्यान खिचेको छ । चालीस वर्षभन्दा लामो समयदेखि कागजमा सृजना गर्दै आएका ६१ वर्षीय अग्रज कलाकार हाले थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ भाद्र २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार