स्वास्थ्य

आहाना फाउण्डेशनद्धारा स्वास्थ्य सामग्री र ल्याप्टप, बेन्च लगायत सहयोग

खानीखोला, काभ्रे । आहाना नेपाल फाउण्डेशनले स्वास्थ्य तथा शैक्षिक सागम्री सहयोग गरेको छ । फाउण्डेसनले जिल्लाको विट क्षेत्र खानीखोला गाउँपालिकामा कोरोना महामारी संक्रमण रोकथाम तथा फैलिन नदिन सबै वडामा पुगेर माक्स, साइनेक्स, साबुन लगयातका स्वास्थ्य सामग्री वितरणसँगै एक विद्यालयलाई शैक्षिक ठनपानको लागि अवश्यक सागम्री सहयोग हो । समाजसेवी सागर जिम्बाको अुनसार प्रत्येक वडाका नागरिकलाई साबुन एक हजार थान, कोरियन कालो माक्स एक हजार र साइनेक्स दुई थान स्वास्थ्य सामग्री वितरण गरिएको हो । उनले स्वास्थ्य सामाग्री युवा नेता समाजसेवि इन्द्रबहादुर थिङ (छिन्ताङ), दैबलाल घिसिङ (अनुशिल), दावा घिसिङ, समाजसेवी भिम घिसिङ लगायतको उपस्थितिमा वितरण गरेको बताए । फाउण्डेसनद्धारा गाउँपालिकाका नागरिकसँगै एक विद्यालयमा पनि स्वास्थ्य सामग्री वितरण गरेको उनको भनाई छ । युवा नेता तथा समाजसेवी अविरल जिम्बाले पिडिएम संस्था फ्रान्सको आर्थिक थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ जेष्ठ २०७८, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार