स्मार्टफोनको

१९० किलोको गोरिल्लालाई मोबाइलको लत, मानिससँग सेल्फी खिच्छन, हेर्छन युट्युब !

काठमाडौँ । आजकल मानिसमा स्मार्टफोनको लत यस्तो भइसकेको छ कि उनिहरु फोनमा सधैँ टाँसिरहन्छन् । धेरै पटक मानिसहरु खानपान बिर्सेर फोनमा व्यस्त भैरहन्छन् । सबैभन्दा अचम्मको कुरा यो हो कि मानिसहरू आफ्नो फोन बाथरूममा लैजान्छन्। ठूला मात्र होइन, बालबालिकामा पनि स्मार्टफोनमा गेम खेल्ने बानी बढेको छ । तर के तपाईंले गोरिल्लालाई स्मार्टफोनको लतमा परेको देख्नुभएको छ? डेली स्टारको रिपोर्टका अनुसार शिकागोको लिंकन पार्क चिडियाखानामा बस्ने अमरे (स्मार्टफोनको लतमा रहेको गोरिल्ला) नामको गोरिल्लाको अहिले धेरै चर्चा भइरहेको छ । यो १९० किलो तौलको गोरिल्लालाई स्मार्टफोन हेर्न यति लत लागेको छ कि एक पटक फोनमा व्यस्त भैरहदा अर्को गोरिल्लाले उसलाई पछाडिबाट आक्रमण गर्न आउँदैछ भन्ने याद नै भएन । त्यसबेलादेखि चिडियाखानाका कर्मचारीहरू चिन्तित छन् र उनको लतबाट छुटकारा पाउन कडा मेहनत गरिरहेका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ६ बैशाख २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार