सूपथ

धरमपुर बद्धचोकमा खुल्यो ‘बुद्ध चोक मार्केट’

सिरहा । सिरहा गोलबजार नगरपालीका वडा न. १० धरमपुर बद्धचोकमा 'बुद्ध चोक मार्केट' खुलेको छ । हरेक सामाग्री सूपथ मूल्यमा बिक्री गर्ने उदेश्यले उक्त मार्केट खोलेको हो । मार्केट संचालक झयाम्बल दोर्जे लामाका अनुसार स्टेशनरी सामान, इलेक्ट्रिक सामान र पूजा सामाग्रीहरु एकै छानामुनी उपलब्ध हुनेछ । ग्राहकहरु लामो बाटो तय गरेर बजार जानुपर्ने झन्झट हटेको र गाउँमै सुपथ मुल्यमा पसल खोलेकोमा स्थानीयवासी खुशी रहेको पतिकृया पाएको संचालक लामाले बताए । उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ७ चैत्र २०७८, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार