सुरेन्द्र बस्नेत

तानाशाहहरु पतन नजिक भएपछि पाप पखाल्न मठमन्दिर धाउन थाल्छन् : बस्नेत

काठमाडौं । प्रचण्ड–नेपालले नेतृत्व गरेको नेकपाका युवा नेता सुरेन्द्र बस्नेतले पतन नजिक भएपछि तानाशाहहरु मठ मन्दिर धाउने गरेको बताएका छन् । बस्नेतले राजतन्त्र अन्त्यको आखिरी दिनहरुमा पुर्व राजा ज्ञानेन्द्र पनि यसरी नै मठ मन्दिर धाउने गरेको बताएका हुन् । बस्नेतले प्रधानमन्त्री ओली सर्वत्र असफल भएपछि सत्ता टिकाउन धर्मको सहारा लिन थालेको आरोप लगाएका छन् । उनले भने, ‘आफ्नै कुवुद्धिका कारण तानाशाहहरु जब पतनको नजिक पुग्न थाल्छन् , तब उनीहरु ज्ञानेन्द्रीय शैलीमा पञ्च र्याली गर्न र मठमन्दिर धाउन थाल्छन् ।’ प्रधानमन्त्री ओली तर्फ कटाक्ष गर्दै अनेरास्ववियूका नेता समेत रहेका बस्नेतले भने, ‘महाशय ! यतिबेला जनतालाई पशुपतिनाथमा १ अर्बको सुनको जलारी र नयाँ राम मन्दिर चाहिएको छैन । जनतालाई त राहत , सहुलियत र कोभिडवाट उन्मुक्ति चाहिएको छ ।’ प्रतिनिधि सभा विटघनको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १९ माघ २०७७, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार