सुदूरपश्चिम पश्चिम

कमजोर मनसुनी वर्षा : धान रोपाइँमा प्रतिकूल असर

सुदूरपश्चिम ।  सुदूरपश्चिम पश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा सक्रिय हुन नसक्दा भएको पानीको अभावमा रोपिएको धानबाली प्रभावित हुन थालेको छ ।बोरिङको पानी तानेर असार पहिलो हप्तासम्म गरिएको धान रोपाइँको खेतमा पर्याप्त पानीको अभावमा देखिएको खडेरीले प्रतिकूल असर पुग्न थालेको किसानले बताएका छन् । “बोरिङ पम्पिङ सेटबाट पानी तानेर असार पहिलो हप्तामै धान रोपाइँ गरियो”, धनगढीका किसान जङ्गबहादुर चौधरीले भने, “चाहिने जति वर्षा नहुँदा देखिएको खडेरीले रोपेको धान सुकेर जाने चिन्ता लागेको छ ।” असार महिना सकिन लाग्दासम्म पनि सुदूरपश्चिम प्रदेशमा मनसुन पूर्णरुपमा सक्रिय हुन सकिरहेको छैन । भरपर्दो सिँचाइ सुविधाको अभावमा आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गरेका कतिपय किसानले अझैसम्म धान रोप्न पाएका छैनन् । गएको जेठ २२ गते पूर्वी नेपालबाट भित्रिएको मनसुन जेठ २९ गते मात्र सुदूरपश्चिममा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २४ असार २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार