सीमा नाका

दशैंअघि बनिसक्लान् वर्षातमा बिग्रिएका सीमा सडक ?

देउखुरी । भारतसँग सीमा जोडिएका सीमा नाका गाउँ जोड्ने सडक स्थानीयले जनश्रमदानबाट मर्मत गर्न सुरु गरेका छन् । ससाना विकास निर्माणका काममा पनि सरकारकै मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला सीमा नाकाका स्थानीयले अवरुद्ध सडक खुलाउन श्रमदान गरेका हुन् । दसैं तिहारलाई लक्षित गरेर स्थानीयले सडक मर्मत सुरु गरेका हुन् ।   चाडवाडका समयमा आवत–जावत गर्ने पाहुनालाई ध्यानमा राखेर गाउँघरमा सडक, गल्ली, धारापँधेरा मर्मत तथा सरसफाइ गर्ने प्रचलन छ । आफैंले गर्न सकिने विकास निर्माणका ससाना काममा पनि बजेट खोज्ने प्रवृत्तिको अन्त्य गर्न स्थानीयले राजपुर गाउँपालिका वडा नम्बर ७ मा पर्ने विभिन्न गाउँ हुदैँ, लमही नगरपालिका वडा नम्बर ९ भिमबाधसम्म सडक मर्मत गरेको राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले जानकारी दिए । उनका अनुसार स्थानीयले श्रमदान जुटाएर सडक थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २४ भाद्र २०८०, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार