सिवानमा

पत्रकार राजदेव रञ्जन हत्या प्रकरण : अदालतमा ‘मृत’ महिला साक्षीले भनिन्- हुजूर म जिउँदै छु !

काठमाडौँ ।  घटना छिमेकी मुलुक भारतको हो । बिहारको सिवानमा पत्रकार राजदेव रञ्जन हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । सीबीआईले मृत घोषित गरेकी महिला साक्षी बदामी देवी शुक्रबार अचानक अदालतमा हाजिर भएपछि त्यहाँ उपस्थित सबै छक्क परे । वास्तवमा अनुसन्धान एजेन्सीले बदामीदेवीको मृत्युबारे अदालतमा प्रतिवेदन पेश गरेको थियो तर उनी त्यहाँ शारीरिक रूपमा हाजिर भएकी थिइन् । यी महिला साक्षी आफैं मुजफ्फरपुर सिभिल कोर्टमा न्यायाधीशसामु हाजिर भइन् र न्यायाधीशलाई भनिन् कि हुजुर, म जीवित छु। मलाई CBI ले मृत घोषित गरेको छ। अब अदालतले यस विषयमा सीबीआईसँग स्पष्टीकरण मागेको छ । बदामी देवी पत्रकार राजदेव रञ्जनको हत्याकी साक्षी थिइन् । पछिल्लो २४ महिनाको अदालतको प्रतिवेदन बदामीदेवीलाई सीबीआईमा बुझाउनुपर्छ । जब बदामी देवीलाइ मिडिया मार्फत यो कुरा थाहा भैयो, सबैले थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ जेष्ठ २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार