सिरहाको मिर्चैया

सौर्या सिमेन्टमा कार्यरत मजदुर पुन : आज दोस्रो दिन आन्दोलित

मिर्चैया ।  सिरहाको मिर्चैयामा रहेको सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरु पुनः आज दोस्रो दिन आन्दोलित भएका छन् । पहिले भएको सहमति अनुसार तलव, सुरक्षा र सुविधाको माग गर्दै कर्मचारीहरु आन्दोलित भएको हो । मजदुरहरु गत मंसिरमा १२ बुदें माग राख्दै आन्दोलित भएका थिए । त्यसपछि उद्योगको व्यवस्थापन पक्ष र मजदुरवीच सहमति भएको थियो । सहमति लागु गर्नुपर्नेमा त्यस विपरीत उद्योगले कर्मचारी हटाउने, सेवा सुविधा प्रदान गर्न नसकेको भन्दै मजदुरहरु पुनः आन्दोलित भएका छन् । उद्योगमा कार्यरत मजदुरहरुको सुरक्षाको व्यवस्था हुनुपर्ने, स्थानीय कामदारहरुलाई सौर्या उधोगमा जागिर हुनु पर्ने र दक्षताको आधारमा नियुक्ति दिनुपर्ने, कामदारहरुलाई पहिले १२ घण्टा काम दिन थिए रअहिले ८ घण्टा मात्र काममा लगाई रहेका छन् । १२ घण्टा काममा लगाउनु पर्ने, कामदारहरुलाई हप्तामा एक दिन विदा दिनुपर्ने, कामदारलाई थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ श्रावण २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार