सिनेमामा

चलचित्र रिलिज हुँदै गर्दा पल शाह पक्राउ पर्ने

काठमाडौं । आजबाट पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ रिलिज हुँदैछ । सिनेमामा पल शाह नायक र पूजा शर्मा नायिका छिन् । चलचित्रमा पूजा शर्मा र सुदर्शन थापा निर्माता छन् । तर, चलचित्र रिलिज हुँदै गर्दा पल शाह पक्राऊ पर्ने बुझिएको छ । पल शाहमाथि नाबालिका गायिकाले बलात्कारको आरोप लगाएर प्रहरीमा उजूरी दर्ता गराएकी छिन् । यसलाई पल शाहले अस्वीकार गरेका छन् । तनहुँ जिल्ला प्रहरी कार्यालयमा ११ फागुनमा दर्ता भएको उजूरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पल शाह प्रहरीको सम्पर्कमा रहेको र उनी कुनै पनि बेला अनुसन्धानका लागि पक्राऊ गरी हिरासतमा राखिने बुझिएको छ । सम्भवतः उनी आज नै पक्राऊ पर्ने बुझिएको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार