सिक्काको

१८०० वर्षअघि गाडिएको ५५०० चाँदीका सिक्का भेटियो, त्यसपछी…

बर्लिन । पुरातत्वविद्हरूले नदीको गहिराइमा यस्तो सिक्काको थुप्रो फेला पारेका छन्, जुन देखेर उनीहरू छक्क परेका छन् । यी सिक्काहरू १८०० वर्षअघि नदीमा गाडिएको विश्वास गरिन्छ। पुरातत्वविद्हरूले जर्मनीको अग्सबर्गमा यी सिक्काहरू फेला पारेका छन्। नदीको गहिराईमा भेटिएको सिक्काको थुप्रो लाइभ साइन्सको रिपोर्टका अनुसार पुरातत्वविद्हरूले यो वर्षको सुरुमा एउटा पुरानो नदीको गहिराइमा यो थुप्रो फेला पारेका थिए। सिक्काहरू खाडलमा छरिएका थिए, त्यसैले तिनीहरू सुरुमा कसरी राखिएका थिए भन्ने थाहा छैन। अग्सबर्ग सहरको पुरातत्व सेवाका निर्देशक सेबास्टियन गार्होसले उक्त ढिस्को उत्खनन गरेका हुन्। पुरातत्वविद्हरूले सिक्काको थुप्रो नजिकै अन्य कुनै कलाकृति नभेटिएको बताए। तेस्रो शताब्दीको सिक्का जर्मनीको टुबिन्जेन युनिभर्सिटीका प्राचीन मुद्राशास्त्रका प्राध्यापक स्टेफान क्रामनिसेकले यी सिक्काहरू 'डेनेरीस' हुन्, जुन पहिलोदेखि तेस्रो शताब्दीसम्मको चाँदीको मानक मूल्य भएको बताए। सिक्काका सम्बन्धमा क्रम्निसेकले शताब्दीपछि आएको वेर्ताच थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ मंसिर २०७८, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार