सिंहले

नेपालमा राजनीतिक दलहरु संस्थागत हुन नसकेका कारण जनतामा निराशा छायो : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक दलहरु संस्थागत हुन नसकेका कारण जनतामा निराशा छाएको बताएका छन ।मंगलबार काठमाडौंमा लोकश ढकालको ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक विमोचन गर्दै सिंहले दलहरु संस्थागत भए भने नेपाली राजनीति र समाजका धेरै समस्याहरू आफैँ समाधान हुने बताए । उनले ४६ सालपछि कांग्रेस सत्ता र शक्तिको लालचमा परेर बिग्रिएको टिप्पणी गरे । राजनीतिक नेतृत्वले आफ्नो कमजोरीको पहिचान गरेर त्यसलाई सुधार्ने क्षमता राख्नुपर्ने उनको भनाई छ । ठूलो संघर्षबाट प्राप्त भएको मुलुकको डेमोक्रेटिक सिस्टमलाई बचाउनका लागि भएपनि अहिले कांग्रेसलाई प्रभावकारी नेतृत्व दिनुपर्ने र कांग्रेसलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे । नेता सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाइ आफु अनुकुलको बनाउन खोज्दा बिभिन्न आन्दोलनबाट प्राप्त परिवर्तन गुम्ने खतरा पैदा हुने जिकिर गरे । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १४ मंसिर २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार