सशस्त्र प्रहरी

एकैदिन सीमा नाकामा नौवटा सशस्त्र बिओपी भवन उद्घाटन

देउखुरी । सीमामा सशस्त्र प्रहरीको बीओपी नहुदा चोरी तस्करी व्यापक हुन्थ्यो । भारतसंग जोडिएका दाङका अधिकशंक खुला सिमानाका कारण सीमा क्षेत्रका बस्तीहरू सुरक्षित थिएनन् । चोरी, तस्करी लगायतका गतिविधि मौलाएका थिए । तर, अहिले अवस्था केही फेरिएको छ । दाङ देउखुरी गढवा गाउँपालिका र राजपुर गाउँपालिका अन्र्तगत साना ठूला गरि ३४ वटा नाका रहेका छन् । खुला सिमा । वारपारमा कोही कसैको रोक थिएन । तर अहिले त्यो अवस्था छैन, हामीले सुरक्षा पाएका छौँ ।’ राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी पूर्णबादुर रोकाले भने,—। केही वर्ष पहिले घरका पशुचौपाय समेत रहन्थेनन्, घर आँगनबाटै चोरी हुन्थ्यो । पूर्वको अर्ना देखि पश्चिमको भौवानाकासम्म ८३ किलोमिटर सिमा सडक रहेको छ । सबै खुला सिमाना भएकाले नेपाल बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएका थप पढ्नुहोस् ...

शिवु खनाल २९ असार २०८०, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार