सवारी दुर्घटना

धादिङको गल्छीमा टिप्पर खोलामा खस्यो, एकजनाको मृत्यु

धादिङ । पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं ७ भल्टारमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नं १ का अन्दाजी ३३ बर्षका सूर्य जि.सी. रहेको प्रहरीले जानकारी दिएको छ । गएराती काठमाडौँबाट धादिङको बैरेनीमा बालुवा लिन आउँदै गरेको बा ४ ख ५७७३ टिप्पर भल्टारस्थित महेश खोलामा खसेको हो । टिप्पर सडकबाट २०० मिटर तल खोलामा खसेको प्रहरीले बताएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २४ बैशाख २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार