सरोकारवालाहरुको

तीज कार्यक्रमको लागी बगैँचा सरसफाई

देउखुरी ।  सरोकारवालाहरुको साझेदारीमा लमहीको सार्वजनिक बगैँचासरसफाई गरिएको छ । लमहीनगरपालिका वडा नम्बर ५ स्थित बजार क्षेत्रमा रहेको लमहीको सार्वजनिक बगैँचा लमही नगरपालिका, वडा नं. ५को वडाकार्यालय, वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी बल नेपाल अर्जुनखोला, रोटरी क्लवलमही, स्वर्गद्वारी कस्यप समाज सेवा समिति, वडास्तरिय महिला सञ्जाल, नेपाल रेडक्रस सोसाइटि, पतञ्जली योग समिति लमही, लमही खानेपानी सरसफाइ तथा उपभोक्ता समितिक लगायत संयुक्तले बगैँचा सरसफाई गरेकाहुन् । सार्वजनिक बगैँचा स्थानीय बासिन्दाहरुको बिहानी तथा साँझपख व्यायामगर्ने, विश्राम गर्ने, बालबालिका लागि खेल खेल्ने, साथी भाई भेटघाट गर्ने स्थानको रुपमा चर्चित छ । लमही बजार टोल विकास संस्था र लमही नगरपालिका वडा नं। ५ स्तरीय लमही महिला सञ्जालको संयुक्त आयोजना बगैँचा सरसफाई गरिएको हो । हरितालिका तिजको अवसरमा बगैँचा सरसफाई गरिएको लमहीबजार टोल विकास संस्थाका थप पढ्नुहोस् ...

शिवु खनाल १० भाद्र २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार