सरकार

“बालुवाटार प्रकरणमात्रै नभएर वाईडबडी थुप्रै काण्डमा पनि कारबाही प्रक्रिया अघि बढाउनु पर्छ”

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले वर्तमान सरकार आएपछि ललिता निवासको जग्गा प्रकरणको भ्रष्टाचार काण्ड बाहिर ल्याएको स्पष्ट पारे । उनले भने,‘यो सरकार आएपछि म भ्रष्टाचार गर्दिन् र हुन दिन्न भनिएको छ, यो प्रकरणले गर्दा भ्रष्टाचारीमाथि आज एउटा प्रक्रिया सुरु भएको छ ।’ बिहीबार रिपोर्टर्स क्लब नेपालले ललिता निवासको सरकारी जग्गालाई लिएर अख्तियार दुरुपयोग अनुशन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेपछि आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार आएपछि यो प्रकरणको छानबिन अघि बढेको स्पष्ट पारेका हुन् । उनले भने,‘अख्तियारले अहिले मुद्दा दायर गरेको छ ।’ उनले यो प्रकरणमा मुछिएका केही व्यक्तिहरुको उन्मुक्तिको विषयमा प्रश्न उठेकोबारे टिप्पणी गर्दै उनले भने,‘समानान्तर रुपमा यो प्रकरणमा तीन वटा निकायले छानबिन गरिरहेको छ । पहिलो थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २३ माघ २०७६, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार