सरकार

सल्लाघारीमा रुख ढलेर निधन भएकाको परिवारलाई क्षतिपुर्ती दिन वाइसीएलको माग

भक्तपुर।सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल जिसस भक्तपुरले आइतबार दिउँसो निधन भएका ३ जना यात्रुलाई श्रद्धाञ्जली अर्पण गरेको छ। सयोजक नरेश रन्जित र इन्चार्ज दिनेश थपलियाद्वारा एक बिज्ञपति जारी गर्दै मृत्यु भएकलाई श्रद्धाञ्जली र घाइतेको सु श्वास्थ्यको कामना गरिएको हो। आइतबार दिउँसो भक्तपुरको सल्लाघारीमा रुख ढलेर सार्वजनिक बस र स्कुटरमा सवार गरेका ३ जनाको उपचारका क्रममा निधन भएको थियो भने १५ जनाभन्दा बढी घाइते भएका थिए सम्बन्धित निकायको हेलचक्र्याईले यस्ता घटना बढेको भन्दै यस्ता दुर्घटना रोक्न बन बिभाग सडक बिभागसङ्ग वाइसीएल जिल्ला कमिटीले माग गरेको छ। साथै मृतकका परिवारलाई उचित क्षतिपुर्ती र घाइतेको सम्पुर्ण उपचार सरकारले ब्यहोर्न वाइसीएलले माग गरेको छ। बिज्ञपति हेर्नुहोस: थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ८ श्रावण २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार