समाजको

सिरु बौद्धिक समाजको अध्यक्षमा थापा

सूर्यविनायक । सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारस्थित सिरु बौद्धिक समाजको १९औँ साधारणसभाले पूर्व सहसचिव एवं अधिवक्ता विष्णुकाजी थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सभाले उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, सचिवमा सनोदकुमार थापा, कोषाध्यक्षमा नातिकाजी बस्नेत, सदस्यहरूमा गीताप्रसाद पोखरेल नातिबाबु बुढाथोकी, रामकृष्ण कार्की, भगवती थापा, जनार्दन न्यौपाने, मिलन थापा, अमर केसी र नवराज गिरीलाई चयन गरेको छ । समाजको विधानअनुसार वडाध्यक्ष सानुकाजी कायस्थलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले सामाजिक सेवाको कार्यमा सिरु बौद्धिक समाज र वडाका जनप्रतिनिधिले सहकार्य गर्दै अगाडि बढ्न सुझाव दिए । नवनिर्वाचित वडाध्यक्ष कायस्थले वडाको विकास कार्यमा अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता प्रकट गरे । कार्यक्रममा समाजका सचिव सनोदकुमार थापाले वार्षिक प्रतिवेदन र आगामी कार्ययोजना तथा कोषाध्यक्ष गीताप्रसाद पोखरेलले थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ जेष्ठ २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार