संक्रमण

थप ७ सय ४७ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार २ सय ७९ पिसिआर परिक्षणका क्रममा ४ सय ८२ जना र २ हजार ४ सय १७ एन्टीजेन परिक्षणका क्रममा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय जनाको मृत्यु भएको छ । त्यस्तै थप २ हजार ३ सय १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४० हजार ९ सय २ जना निको भएका छन् । हाल नेपालमा २० हजार ७ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । उज्यालो नेटवर्कका अन्य समाचार थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७८, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार