यो विशाल सृष्टि पूर्णतया शून्यताको काखमा अडिरहेको छ
काठमाडौं । तपाईंको अस्तित्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष तपाईंको शरीर हो । जब हामी शरीरलाई साधनको रूपमा हेर्दछौँ, हामीले यो बुझ्नुपर्छ कि विभिन्न साधनहरू भिन्न–भिन्न क्रियाकलापहरूको लागि बनाइएका हुन्छन् । जब शारीरिक कुशलताको कुरा आउँछ, मानव शरीरलाई अन्य कुनै प्राणीसँग तुलना गर्न सकिँदैन । मानौँ यदि कुनै कीरा वा फट्याङ्ग्राको कुरा गर्ने हो भने, ती आफ्नो शरीरको लम्बाइको ५०–१०० गुणा बढी उफ्रिन सक्छन् । यदि तपाईंको लम्बाई ५–६ फिट छ भने, तपाईंले ५०० देखि ६०० फिटसम्म छलाङ्ग लगाउनु पर्ने हो । के यो सम्भव छ ? यदि तपाईंले गड्यौला, फट्याङ्ग्रा, बाघ, हरिण, हात्ती वा धरतीको कुनै पनि जीवको मापदण्डबाट ओलम्पिक आयोजना गर्नुभयो भने, तपाईं ती प्राणीहरूको अलिकति पनि नजिक हुनुहुन्न । तसर्थ, शारीरिक कुशलताको दृष्टिले हामी आफूलाई धरतीको कुनै पनि प्राणीसँग थप पढ्नुहोस् ...


