विश्वकपमा

भारतलाई पाकिस्तानको डर

काठमाडौँ । सन् २०२१ को टी–ट्वान्टी विश्वकपमा पाकिस्तानले भारतलाई सहजै हरायो । पाकिस्तानले भारत विरुद्धको खेलमा १० विकेटको सहज जित निकालेको थियो । त्यसपछि भारत र पाकिस्तान कुनै खाले प्रतियोगितामा भिडेका छैनन् । भारत र पाकिस्तान विश्व क्रिकेटका चर्चिच राइभल हुन् ।   प्रतियोगिताको सुरुवात गर्ने क्रममा भारत टी–ट्वान्टी विश्वकपमा पाएको हारको बदला लिने योजनामा छ । एसियाकपको सर्वाधिक विजेता भारत सुखद सुरुवात गर्ने योजनामा छ । यता पाकिस्तान पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा छ । अन्तिम पटकको भेटमा आफूलाई बलियो बनाएको पाकिस्तान आजको खेलमा ढुक्क छ । दुई पटकको विजेता पाकिस्तान यो पटक पनि उपाधि दावेदार टोली हो । भारत र पाकिस्तानबीच हालसम्म एसिया कपमा १३ खेलहरु भएका छन् । जसमा भारत थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १२ भाद्र २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार