विमानस्थलका

सुदूरपश्चिमका विमानस्थलका लागि बजेटको व्यवस्था

सुदूरपश्चिम । बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गेटा विमानस्थलका लागि रु एक अर्ब, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि रु छ करोड, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि रु दुइ करोड ५१ लाख ३२ हजार ७४३.३६, बैतडीको पाटन विमानस्थलका लागि रु एक करोड ५० लाख ४४ हजार २४७.७८, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि रु दुइ करोड ६५ लाख ४८ हजार ६७२.५६, बझाङ विमानस्थलका लागि रु १२ लाख ९९ हजार २००, बाजुरा विमानस्थलका लागि रु १८ लाख ७६ हजार थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १२ पुष २०७८, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार