विद्यार्थीहरूले

विद्यार्थीकाे नमुना काम : खाजा खर्च कटाएर आश्रमका बुवाआमालाइ सहयोग

शिवु खनाल,देउखुरी । गाेरखा माेेल सेकेन्डरी स्कुलमा अध्यनरत विद्यार्थीहरूले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी स्थित निलसागर असाय अशक्त सेवा केन्द्रलाई सहयोग प्रदान गरेका छन । गाेरखा माेडेल सेकेन्डरी स्कुल कक्षा ८ मा अध्यनरत विद्यार्थीद्वारा संकलित रकमबाट बिहिवार निलसागर असाय अशक्त सेवा केन्द्रमा पुगेर खाद्यान्न तथा लत्ताकपडा र पंखा सहयोग गरिएको हाे । एकसय ८ जना विद्यार्थीहरूले खाजा खर्च कटाएर रकम संकलित गरि खाद्यान्न, लत्ताकपडा र पंखा गरि १८ हजार मुल्य बराबरको सामाग्री सहयोग गरिएको विद्यालयका प्रशासन प्रमुख धनिराम गुरूङले जानकारी दिए । छाक टार्न समस्या नहाेस् भनेर खाद्यान्न सहयोग गरिएको हाे । यस विद्यालयले प्रत्येक वर्ष देउखुरी क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकाे छ । लमही नगरपालिका क्षेत्रभित्र रहेर विद्यालयले विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेकाे छ । विद्यार्थीबाट संकलित रकमबाट थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ भाद्र २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार