विद्यार्थीको

तुलसीपुर मेट्रो कलेजका विद्यार्थी : कृषि पढ्दै, व्यवसाय गर्दै

तुलसीपुर । एकातिर पढाइ भइरहेको हुन्छ, अर्कोतिर उम्रिँदै गरेका सयपत्रीका बोटहरु । यसरी सयपत्रीका बोटहरु वृद्धि हुँदै जान्छन्, विद्यार्थीको ज्ञान नि त्यसरी नै बढ्दै गएको अनुभूति गर्छन, विद्यार्थीहरु । किनकि किताबी ज्ञानले मात्रै पुग्दैन्, त्यो ज्ञान प्रयोगात्मक रुपमा पनि आउनुपर्छ भन्ने मान्यतालाई आत्मसात् विद्यार्थीहरु किताब मात्रै होइन, प्रयोगात्मक पनि गर्छन् । त्यही प्रयोगात्मकअन्तर्गत तुलसीपुर– १२ स्थित मेट्रो कलेजका विद्यार्थीहरु पढ्दै, सिक्दै व्यवसाय गर्दै आएका छन् । कृषि र वन विज्ञानका विद्यार्थीहरु सिजनअनुसार व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । “हामी किताबी ज्ञानमा मात्रै नभएर व्यवहारिक शिक्षामा पनि जोड दिने गरेका छौँ”, कृषि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सन्दीप मल्लले भन्नुभयो, “त्यसैले हामीले विगतदेखि नै पढाइसँगसँगै व्यावसायिक रुपमा विभिन्न खेतीमा पनि जोडिने गरेका छौँ ।” कृषि विषय बढी प्रयोगात्मक जोडिने थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ श्रावण २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार