वार्षिकोत्सबको

वार्षिकोत्सबमा फलफूल, शैक्षिक सामाग्री वितरण

देउखुरी  ।   राप्ती कवाड व्यवसायी समिती दाङका अध्यक्ष मन्जित बाँठाले समाज रुपान्तरण सबैको प्रमुख दायित्व भएको बताउनुभयो। समितिको चौथो वार्षिकोत्सबको अवशरमा देउखुरीको लमहीमा आयोजना गरेको फलफुल तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा अध्यक्ष बाँठाले सो कुरा बताएको हो । अझै पनि समाजले कवाड भन्ने शब्द प्रति हेर्ने दृष्टिकोण र बोलिने व्यवहार फरक भएको भन्दै हामीले पनि वातावरणलाई सफा, स्वच्छ राख्न महत्त्वपूर्ण भुमिका खेलेका छौँ भने समाजले किन हेपिने व्यवहार गर्ने रु अध्यक्ष बाँठाले भने । समाजले हामीलाई पनि गलत तरिकाले नबुझोस, हामी प्रति सकारात्मक सोच राखोस भनेर अब सामाजिक कार्यमा पनि लाग्ने प्रतिबद्धता व्यक्त गरे । समितिले आइतबार लमही अस्पताल पुगेर पन्ध्रजना विरामीलाई फलफूल वितरण गरेको छ । लमही अस्पतालका निमित्त प्रमुख बवि महत, प्रशासन प्रमुख रमेश चन्दको रोहबरमा फलफुल वितरण थप पढ्नुहोस् ...

शिवु खनाल २२ श्रावण २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार