भारतमा थप १२ हजार ५१६ जना कोरोना संक्रमित थपिए, ५०१ को ज्यान गयो
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जना कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटर्सका अनुसार पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १३ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । यसैगरी थप ५०१ जना संक्रमितको मृत्यु भएको छ । भारतमा अहिले संकृय संक्रमितको संख्या डेढ लाखको हाराहारीमा छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...





