लोहनीले

पार्टीको नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने लोहनीको घोषणा

काठमाडौँ । राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीको नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लोहनीले नयाँ पुस्ताको समथर्नका साथ उम्मेद्वारी नदिने निष्कर्षमा पुगी लिङ्देनलाई साथ दिने घोषणा गरेको हो । उनले नयाँ नेतृत्वले ठाँउ पाउनुपर्छ भन्ने आफ्नो विश्वास रहेको भन्दै पार्टीका दुई नेता कमल थापा र पशुपति शमशेर राणालाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरे । लोहनीले नयाँ पुस्तालाई नेतृत्वमा लानुपर्ने अवधारणाका साथ लिङ्देनको पक्षमा उभिएको स्पष्ट पारे । लोहनीले संविधान भित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति प्रतिवद्ध भएको समेत उल्लेख गरे । पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेको लिङ्देनले ६ महिनाभित्र राजसंस्था, हिन्दु राष्ट्र र भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्ने साना पार्टी र संस्था थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १४ मंसिर २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार