ला लिगा

भिल्लारियलमाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लारियाललाई ४–३ गोल अन्तरले पराजित गरेको छ । आइतबार राति भिल्लारियलको घरेलु मैदान इआई मड्रिलमा भएको खेलमा गोलको बर्षा भएको थियो। १५ मिनेटभित्रै दुई गोलको अग्रता बनाएको बार्सिलोनोनाले त्यसपछि लगातार तीन गोल बेहोरेको थियो । ५० मिनेटसम्म ३-२ ले पछि रहेको बार्सिलोनाका लागि फेरान टोरेसले ६८ औं मिनेटमा र लेवान्डोस्कीले त्यसको तीन मिनेटपछि गोल गरेपछि बार्सिलोनाले खेल जितेको हो । गावीले १२औं र फ्रेन्की डे जोङले १५औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले २–० को अग्रता बनाएको थियो । तर भियारियालले घरेलु मैदानमा पुनरागमन गर्‍यो । जुयान फोथले २६औं र अलेक्जान्डर सोर्लोथले ४०औं मिनेटमा गोल गरेपछि भियारियालले पहिलो हाफमै खेल २–२ को बराबरीमा पुर्‍यायो । त्यसपछि ५०औं मिनेटमा अलेक्स बाएनाले गोल गर्दै भियारियाललाई ३–२ को अग्रता थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ११ भाद्र २०८०, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार