लायन्स क्लब अफ पाल्पा भैरब : एक महिना एक कार्यक्रम सुरुवात
सुनिल कार्की पाल्पा । लायन्स क्लब अफ पाल्पा भैरबको बोर्ड बैठक सम्पन्न भएको छ । वर्ष २०२्०२३ का अध्यक्ष सचिन विष्टको पहिलो बोर्ड बैठकले बार्षिक कार्यक्रम प्रस्ताव सहित पारित गरेको छ । लायन्सको अन्तराष्ट्रिय न्यूनतम मापदण्ड रहि गर्नुपर्ने कार्यक्रम सहित स्थानिय स्तरमा आवश्यताको आधारमा गर्नुपर्ने महत्वपुर्ण कार्यक्रम सञ्चालन गर्न प्रत्येक कार्यक्रमको लागि एक /एक जना संयोजक समेत तोकिएको छ । क्लबले प्रत्येक महिना एउटा रचनात्मक र सेवा मुलक कार्यक्रम गर्ने लक्ष्य सहित १२ वटा कार्यक्रम सार्वजनिक गरेको हो । बैठकले पहिलो कार्यक्रमको रुपमा तानसेनको निलसागर सेवा आश्रमको कम्पाउण्ड क्षेत्रमा जुलाई ३० मा बृहत वृक्षारोपण गर्ने भएको छ । जसको ब्यवस्थापनको लागि शिशिर पाण्डेलाई तोकिएको छ ।यस्तै गरि दोस्रो कार्यक्रम अमर लाम्टाङ्गेको संयोजकत्वमा आश्रममा खाद्यन्न वितरण एवं सहयोग कार्यक्रम हुने थप पढ्नुहोस् ...

