लमही नगरपालिका वडा

स्थानीय वडा सरकार रहेछ भन्ने अनुभूति गराउने गरी काम गर्नु छ

स्थानीय तहको दोस्रो निर्वाचनबाट लमही नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदमा मनोजकुमार चौधरी निर्वाचित हुनुभयो । उहाँसँगै वडाका अन्य जनप्रतिनिधिले एक वर्षको कार्यकाल पूरा गरिसक्नुभएको छ । यो वर्ष नीतिगत काममा अल्झिए पनि अब उत्पादनमुखी योजना र कार्यक्रम लिएर अगाडि बढ्ने लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनोजकुमार चौधरीले बताउनुभएको छ । यसै सन्दर्भमा वडाध्यक्ष चौधरीसँग उज्यालो नेटवर्क अनलाइनका देउखुरी प्रमुख शिवु खनालले गर्नुभएको कुराकानी : १, तपाईं वडामा अध्यक्षमा निर्वाचित भएर आएपछि के कस्ता काम भए ? हामी निर्वाचित भएर आउनुअघिसम्म वडा अस्तव्यस्त अवस्था थियो । हामीले सही दिशामा ल्याउने प्रयास गरिरहेका छौँ । काम गर्दा विभिन्न अवरोध आउने गरेका छन् । हामी वडाका कामलाई नीति, नियम र स्थानीय सरकार सञ्चालन ऐन अनुसार सञ्चालन गर्न प्रयत्नशील छौँ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ श्रावण २०८०, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार