सुशासन, सेवा प्रवाहमा निकै काम भएको छ उमेश कुमार खड्का वडाध्यक्ष : लमही नगरपालिका वडा नं. ८
लमही नगरपालिका ८ नं. वडा विशेषगरी थारु समुदायको बाहुल्यत रहेको छ । यद्यपि यहाँ विभिन्न जातजाति तथा धर्म संस्कृति मान्ने समुदायको बसोबास हुँदै आएको छ । पछिल्लो समय वडामा भइरहेको पूर्वाधार विकास, आर्थिक तथा सामाजिक गतिविधि लगायतका विषयमा लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उमेशकुमार खड्कासंग उज्यालो नेटवर्क अनलाइनका देउखुरी प्रमुख शिवु खनालले गर्नुभएको कुराकानी । १, तपाईंले वडाको नेतृत्व गरेको एक वर्ष भयो कस्तो अनुभव गर्नुभयो ? वडाको बृहत्तर विकासका लागि अध्ययन, अवलोकन र तयारीमा केही समय व्यतित भयो । पहिलो वर्ष वडामा सोचे जस्तो आर्थिक विकास गर्न नसके पनि धेरै क्षेत्रमा हामीले प्रव्रिmयागत रूपमा काम गर्न सुरु गरेका छौँ । यसले गर्दा जनतालाई स्थानीय सरकारको अनुभूति भएको छ । पहिलो वर्षको अनुभवबाट आगामी वर्षमा के कस्ता योजना र कार्यव्रmम अगाडि थप पढ्नुहोस् ...







