लमही–घोराही सडक

पहिरोका कारण हजारौं यात्रु बाटैमा अलपत्र लमही–घोराही सडकको वैकल्पिक मार्ग खोज्नुपर्ने

देउखुरी । सोमबार विहान करिब सात बजे अबिरल वर्षाका कारण लमही–घोराही सडक अवरुद्ध भयो । दुईसय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो निरन्तर खस्यो । लमही–घोराही सकडखण्ड अवरुद्धको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी प्रमुख शंकर श्रेष्ठको कमाण्डमा टोली परिचालित भयो । पहिरो खसेको स्थानमा पुग्दा हजारौँ आ आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परे । दैनिक हजारौँ सवारी साधन गुड्ने अति व्यस्त सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपे । यससडक भएर गन्तव्यमा हिँडेका सवारी साधनको पहिरोका कारण लामो लाइन थियो । सोमबार विहान ८ बजे लमही नगरपालिका र सडकको गरेर दुइवटा जेसिभिको सायोगमा प्रहरीको टोली सडकमा खसेको ठूलो लेदो पन्छाउन परिचालित भएको हो । माथिदेखि खसेको ठूलो पहिरोले सडक अवरुद्ध बनेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख थप पढ्नुहोस् ...

शिवु खनाल २३ श्रावण २०८०, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार