लमही अस्पताल

लमही अस्पतालबाट जटिल प्रकारको सल्यक्रिया सुरु

देउखुरी ।  लमही अस्पतालबाट जटिल प्रकारको सल्यक्रिया सुरु भएको छ । पहिलोपटक एपिन्डिसाइटिसको सफल सल्यक्रिया गरिएको लमही अस्पतालका एमडिजिपी डाक्टर महेश सिलवालले जानकारी दिनु भयो । ‘एपिन्डिसाइटिसको सफल सल्यक्रियाठ भएको छ । ढाडमा सुइ लगाएर गर्न मिल्ने सल्यक्रिया गर्न सक्छौं, उहाँले भन्नुभयो–‘एपिन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगाएतका सल्यक्रिया गर्न सकिन्छ ।’ एमडिजिपी डाक्टर महेश सिलवाल, एनेस्थेसिया सञ्जय शर्मा, सजिना श्रेष्ठ लगायतको टिमले पहिलो पटक एपिन्डिसाइटिसको सल्यक्रिया गरेको हो । यस अघि घोराही, बुटवल, नेपालगन्ज सम्म पुग्नुपर्ने बाध्यता थियो । ‘बुटवल जाने कि भनेका थियौं । तर, लमही अस्पतालमा राम्रो सेवा पाइन्छ भन्ने थाहा पाएपछि यहीँ अप्रेसन गर्ने भन्यौं, पवित्राकि नन्द तुलसी डाँगीले भन्नुभयो–। ‘हामीलाई टाढा जानू परेन । अहिले पेटेको दुखाइ छैन । अप्रेसन गरेको घाउँ दुखेको छ ।’ लमही अस्पतालमा ७ थप पढ्नुहोस् ...

शिवु खनाल २४ श्रावण २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार