लमहीले

दाेस्राे मेयरकप भलिबल प्रतियोगिता गाेरखा स्कुलकाे हातमा

शिवु खनाल ,देउखुरी । लमहीमा जारी मेयरकप भलिबल प्रतियोगिता गाेरखा स्कुल लमहीले हात पारेको छ । शान्तिनगर टाेल विकास संस्था लमहीले आयाेजना गरेको दाेस्राे मेयरकप भलिबल प्रतियोगितामा लमही नगरपालिका वडा नं. ४ काे समुहलाई हराउँदै गाेरखा स्कुलले ट्रफी चुम्न सफल भएको हाे । लगातार पाँच दिन भलिबल खेल पश्चात् गाेरखा स्कुल लमही र वडा नं. ४ समुह फाइनली मैदानमा प्रवेश गरेका थिए । शुक्रबार लमही नगरपालिका वडा नं. ४ काे समुह र गाेरखा स्कुल लमही विच फाइनल प्रतिस्पर्धा भएको थियो । वडा नं. ४ काे समुहलाई साेझाे तीन सेटमा हराउँदै गाेरखा स्कुल लमहीले दाेस्राे मेयरकप भलिबल प्रतियोगिताकाे ट्रफि चुम्न सफल भएको हाे । गाेरखा स्कुलमा अध्यनरत गुमानसिंह गिरिलाई भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी घाेषणा गरिएको छ । स्कुलले ट्रफि, मेडल, प्रमाणपत्र थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १९ चैत्र २०७८, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार