रोजगारमा

शिवराज नगरका तीन हजार बढी युवा वैदेशिक रोजगारमा

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका २७ प्रतिशत युवा वैदेशिक रोजगारमा गएको तथ्याङ्क पाइएको छ । नगरपालिकाले तयार पारेको वैदेशिक रोजगारसम्बन्धी परामर्श चित्र २०७८ को तथ्याङ्कअनुसार नगर भित्रका तीन हजार ६५७ घरधुरीका युवा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न मुलुकमा रहेको पाइएको छ । अहिले पनि शिवराजका एक हजार ९११ जना युवा वैदेशिक रोजगारमा कार्यरत छन् भने अन्य युवा स्वदेश फर्किसकेका छन् । ११ वटा वडा रहेको शिवराजमा वैदेशिक रोजगारको समग्र सङ्ख्यालाई तुलना गर्दा वडा नं ११ बाट सबैभन्दा बढी ३०८ जना युवाहरू वैदेशिक रोजगारमा गएका छन् । त्यसैगरी वडा नं २ बाट २६६ र ४ र ५ बाट क्रमशः २४५ र १४७ जना युवा विदेश गएको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै सबैभन्दा कम ६ बाट ८४ विदेसिएको तथ्याङ्कमा देखिएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १४ असार २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार