राष्ट्रिय समाचार समिति

राससद्वारा ‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’ सञ्चालन

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि ‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’ सञ्चालन गरेको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले ‘छापादेखि डिजिटलसम्मः प्रविधिबाट प्रभावित पत्रकारिता’, राससका नायब महाप्रबन्धक राजु शाक्यले ‘श्रव्यदृश्य पत्रकारिता र रासस’, राससका प्रमुख भिडियो ग्राफर विष्णु कल्पितले ‘श्रव्यदृश्य पत्रकारिता र टेलिभिजन स्क्रिप्ट स्ट्रक्चर’ विषयमा प्रशिक्षण गर्नुहुने छ । यसैगरी विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले ‘श्रव्यदृश्य पत्रकारिता र डिजिटल प्लेटफर्म’, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले ‘श्रव्यदृश्य पत्रकारितामा भाषा–शैलीको महत्व तथा स्क्रिप्ट लेखन अवधारणा’ र पत्रकार तथा प्रशिक्षक महाप्रसाद लामिछानेले ‘श्रव्यदृश्य पत्रकारिताका सन्दर्भमा उपकरणको प्रयोगमा ध्यान दिनुपर्ने विषय’ मा प्रशिक्षण दिनुहुने छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले तालिमको शुभारम्भ गर्दै राससले भिडियो सेवा सुरु गर्दैगर्दा विषयवस्तु, प्रस्तुति, समयबद्धता, गुणस्तरीयता, सम्प्रेषण, थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २६ भाद्र २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार