राष्ट्रिय युवा परिषदका

दलहरूलाई आगामी निर्वाचनमा ४० प्रतिशत युवा उठाउन राष्ट्रिय युवा परिषदको आह्वान्

  काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कुल उम्मेदवार मध्ये कम्तिमा ४० प्रतिशत उम्मेदवार युवालाई वनाउन विभिन्न राजनीतिक दल तथा अन्य सम्वद्ध निकायलाई अपिल गरेका छन् । नेपालमा युवाको जनसंख्या ४०.३५ प्रतिशत रहेको भन्दै बस्नेतले भनेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार वनाउन सवै राजनीतिक दल र अन्य सम्वद्ध निकायलाई विशेष अपिल गर्दछौं । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ४१।१४ प्रतिशत ४० वर्षमुनिका युवा निर्वाचित हुनुलाई परिषदले निकै स्वागतयोग्य र सकारात्मक कदमको रुपमा लिएको कार्यकारी उपाध्यक्ष बस्नेतले वताएका छन् । संविधान दिवसको अवसरमा परिषदको तर्फबाट विज्ञप्ति जारी गर्दै बस्नेतले भनेका छन् । जनसंख्याको ४०।३५ प्रतिशत युवा जनसंख्या रहेको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३ आश्विन २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार