राष्ट्रिय खेलकुद परिषद

राखेप सदस्य सचिव टंक लाल घिसिङ फेवाताल सफाई महाअभियानमा सरिक

कास्की । राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्य सचिव टंक लाल घिसिङ फेवाताल सफाई महाअभियानमा सरिक हुनु भएको छ । मंगलबार बिहान ताल बाराहीचोकमा सरसफाइमा सरिक हुनु भएको हो । पोखरा महानगरपालिकाले मंगलबारदेखी छुट्टै संयन्त्र बनाएर निरन्तर ताल सफाई अभियानलाई अघी बढाएको छ् । राखेप सदस्य सचिव घिसिङ्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुर्वसन्ध्यामा ताल सरसफाइ अभियानमा जुट्न पाउनु गर्वको बिषय रहेको बताउनुहुँदै सम्पदाहरुको संरक्षणको लागि सबैको सहभागिता अपरिहार्य रहनुपर्नेमा जोड दिए। ताल सफाइ कार्यक्रममा ३३ वटै वडाका वडाध्यक्षहरु, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यहरु,नवौँ राष्ट्रिय खेलकुदका सचिवालय सदस्यहरु, नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत संस्था र व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । फेवाको जलकुम्भी झार निकाल्न महानगरले छुट्टै मेसिन किनेको थियो । तर, मेसिनले प्रभावकारी काम गर्न सकेको छैन थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २५ आश्विन २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार