राष्ट्रियता

गठबन्धन भन्दा राष्ट्रियता ठूलो : अध्यक्ष केसी

शिवु खनाल, देउखुरी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले राष्ट्रियता भन्दा ठूला गठबन्धन हुनै नसक्ने बताएका छन । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिले दाङको लमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले एम.सी.सी ल्याउने शर्तमा गठबन्धन कायम राख्न नसकिने संकेत गरे । उनले भने, 'नेपाली कांग्रेसका ठूलो शत्तिपनि गठबन्धन कायम राख्नुपर्छ भन्नेमा लाग्नु भएको छ, उपलव्धि गुमाउन खोज्नेहरुको आडमा एम.सी.सी आउन थालेको छ, कुनैपनि हालतमा एम.सी.सी पास गर्नुहुदैँन ।' अहिले सरकारका तीन अङ्ग नै अस्थव्यवस्थ अवस्था रहेको बताउदै अध्यक्ष केसीले व्यवस्थापीका सांसदलाई भत्काएपछि चल्नै नदीएको, न्याय पालिकामा भद्रगोल भएको र सरकारले पनि व्यवस्थापिका संसद चल्न नपाएपछि शुसासन दिन नसकेको समेत बताए । उनले भने, संसद नै नचलेपछि जनताको आवाज बोल्ने थलो बन्द भएको छ, यो राम्रो संकेत होइन, यस्ले थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २० माघ २०७८, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार