राष्ट्रपति सी

माओ र तङकै शैलीमा सत्तामा पकड : चिनियाँ राष्ट्रपति सीको तेस्रो कार्यकाल सुनिश्चित

पेकिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)को उच्चस्तरीय बैठकले राष्ट्रपति सी चिनफिङको तेस्रो कार्यकाल र त्यसअघिका लागि मार्ग प्रशस्त गरेको छ। पार्टीको १९ औँ केन्द्रीय समितिको छैटौँ पूर्ण अधिवेशन कात्तिक २२ देखि २५ गते (नोभेम्बर ८ देखि ११ तारिख) मा पेकिङमा आयोजना गरिएको थियो। बैठकमा ऐतिहासिक प्रस्तावको समीक्षा गरी पारित गरिएको छ। सीसीपीको १ सय वर्षको इतिहासमा यो तेस्रो प्रस्ताव हो। १४ पेजको विज्ञप्तिमा सीको नेतृत्व र पार्टीमा उनको हैसियतको प्रशंसा गरिएको छ। उनको दोस्रो कार्यकाल आगामी वर्ष पूरा हुँदै छ। उनी तेस्रो कार्यकाल पनि राष्ट्रपति हुनेछन्। यो अधिवेशनमा पार्टीका करिब ४ सय वरिष्ठ नेता सहभागी थिए। उनीहरूले पाँच वर्षमा बोलाइने पार्टीको अधिवेशन आगामी वर्षको मध्यमा राख्न आग्रह गरेका छन्। उक्त बैठकले सीलाई तेस्रो कार्यकालको स्वीकृति दिनेछ। ६८ वर्षीय सीले सैन्य थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २६ कार्तिक २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार