राष्टपति

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको हातबाट टिका ग्रहण

काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरान्ह १ बजेर ३५ मिनेटमा दसैंको टीका लगाइदिएकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई बडा दसैंको टीका, जमरा र जमराको माला लगाइदिएकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाइ दिएकी छिन् । उनले प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई दसैँको टीका लगाइ दिएकी छिन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शप्तल निवासमा सर्वसाधारणलाई पनि टीका लगाइरहेकी छिन् । यस अघि उनले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट दसैँको टीका ग्रहण गरेकी थिइन् । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ आश्विन २०७६, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार