राप्ती नदीमा

प्रदेश स्तरीय विपद् प्रतिकार्य राप्ती नदीमा जल उत्पन्न प्रकोप उद्दार अभ्यास

देउखुरी । दाङको राप्ती नदी किनारमा कार्यक्रम संचालन भइरहेको बेला राप्ती नदीको पानीमा डुब्दै गरेका तीन गाउँले गुहार माग्दै कराउन थाले । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सहितको उपस्थितिमा कार्यक्रममा भइरहेको स्थल भन्दा झण्डै एकसमय मिटर उत्तरबाट आएको त्यो आवाजले सबैको ध्यान उतै तान्यो । लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर स्थित राप्ती नदी माथिको झोलुङ्गे पुलमा रहेका तालिम प्राप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका जवानहरुले तुरुन्तै पुल माथिबाट डोरी फाले, त्यसैमा झुण्डीएर उर्लिएको राप्ती नदीमा पसे र बगिरहेका गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुरका तीनजनालाई नदी किनार सुरक्षित स्थानमा पु-याइयो । नदी किनारमै रहेको नेपाली सेनाको मेडिकल टिमले उनिहरुको प्राथमिक उपचार गरे । राप्ती नकि किनारमा तीनजनाको उपचार हुदैँ गर्दा नदीबाट फेरी गाउँलेहरु चिच्चाएको आवाज आउन थप पढ्नुहोस् ...

शिवु खनाल १२ असार २०८०, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार