राजकुमार

गायक एंव संगीतकार राजकुमार दोङ तामाङको ‘खाल्दा’ (भिडियो)

काठमाडौँ । गायक एंव संगीतकार राजकुमार दोङ तामाङको 'खाल्दा' बोलको म्युजिक भिडियो बजारमा आएको छ । गीतलाई सुमन तामाङ प्रोडक्सनबाट बजारमा ल्याएको हो । गीतलाई उनै गायक एंव संगीतकार दोङ्ले लेखेका, संगीत गरेका र गाएका हुन । बुद्ध स्याङ्बोले गीतलाई संगीत संयोजन गरेका हुन । सुमन तामाङले छायांकन, सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोलाई युद्ध लामा ब्लोनले निर्देश गरेका हुन । भिडियो उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३० कार्तिक २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार