रसुवाको

हिमाली पदयात्रामा महिलाको सहभागिता बढ्दै

रसुवा । शरद् ऋतुको आगमनसँगै रसुवाको हिमाली पद यात्रामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या क्रमश : वृद्धि हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात् फाट्टफुट रूपले देखिने पर्यटक पछिल्लो समय सरदरमा दैनिक ५० भन्दा बढी आगमन भएपश्चात् वृद्धिको आभास हुनथालेको हो । कोरोनाले धरासायी बनेका हिमाली क्षेत्रका होटल तथा लज चलायमान हुन थालेको र आगन्तुक पाहुनालाई प्रफुल्लित तवरबाट पर्यटन व्यवसायीले छिटोछरितो सेवा दिन थालेका छन् । पदयात्राको क्रममा गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटकको रूपमा महिलाको समेत सहभागिता बढ्न थालेको लाङटाङ राष्ट्रिय निकुञ्जको अध्यावधिक अभिलेखले बताएको छ । चालु आर्थिक वर्षको साउनदेखि यही असोज ३० गतेसम्म आन्तरिक एवं बाह्यरूपले आवागमन भएका १३ हजार ८४ पर्यटकमध्ये दुई हजार आठ सय छयालीस जना महिला रहेको निकुञ्जले जनाएको छ । भ्रमण थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३१ आश्विन २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार