रमेश पौडेल

विचार र दृष्टिकोण विनाको रास्वपा मोटाएको हैन, सुन्निएका हुन – पौडेल

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी मोटाएको नभइ सुन्निएको टिप्पणी गरेका छन् । उज्यालो नेटवर्कसंगको कुराकानीमा उनले कतिपय मानिसलाई रवि लामिछानेका पार्टी एक्कै पटक ठुलो भयो, अब झन ०८४ मा सबैभन्दा ठुलो दल हुने पो हो कि भन्ने भ्रम पैदा भएको तर जनताले मोटाएको कि सुन्निएको छुट्याउन सक्नुपर्ने बताए । 'रविहरुसंग विचार र दृष्टिकोण छैन, अन्य दलहरुको आन्तरिक समस्य, पार्टीहरुमा भएको गठबन्धनको फाइदा रास्वपाले लिएका हुन, पार्टी निर्माणका लागि इतिहास चहिन्छ, संघर्ष चाहिन्छ, निश्चित विचार चाहिन्छ । रविहरुसंग केही छैन । लहैलहैमा रहरमा निर्माण भएको पार्टी जसरी बन्यो त्यसरी सकिन्छ' पौडेलले बताए । साथै पछिल्लो समय केही अराजक समूहलेले व्यवस्था परिवर्तनको कुरा उठाएर समाजमा भ्रम छर्न खोजेको त्यसलाई चिर्न एमाले सधैं तयार रहेको बताए । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २५ आश्विन २०८०, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार